ताजा समाचार

सरकारले लियो गुठी विधेयक फिर्ता !

काठमाडाैँ ।  चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ ।

भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उक्त विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन्।

गुठी विधेयकलाई लिएर संसददेखि सडकसम्म व्यापक विरोध भएको थियो। काठमाडौं उपत्यकाका नेवार समुदायले सडकमा उत्रिएर उक्त विधेयकको विरोध गर्दै आएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org