ताजा समाचार

जनार्दनको गृहमन्त्रीलाई प्रश्नः जनताको रिपोर्टले कुमार पाैडेल मुठभेडमा मारिएको स्विकार्दैन नी ?

काठमाडाैं । पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पाैडेलको मृत्यु शंकास्पद रहेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को स्पष्ठिकरणमा विश्वास गर्न नसकिने जनाएका छन् ।

संसदको राज्य व्यवस्था समितिको सोमबार बसेको बैठकमा सांसद शर्माले विप्लव नेत्रत्वको नेकपालाई प्रतिबन्ध लगानु पर्ने कुनै कारण नै नभएको भन्दै प्रहरीको रिपोर्ट र जनताको रिपोर्ट नमिलेको जनाएका छन् ।

प्रहरीले मुठभेडमा मारिएको भनेपनि उनको हात ६/७ ठाँउमा भाँचिनुले नै विश्वास गर्न नसकिने जनाएका हुन् । प्रहरीले भनेकै आधारमा कसरी विश्वास गर्नु जनताले पनमि रिपोर्ट बनाएका छन नी । तर, गृहमन्त्री बादलले भने प्रहरीसँगको मुठभेडमा पाैडेल मारिएको जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org