ताजा समाचार

बाढीले आमा-छोरालाई नै बगायो, आमा गम्भीर घाइते छोरा अझैसम्म बेपत्ता

उदयपुर । जिल्लाको राैतामाई गाउँपालिकालप ०७ मा पर्ने मुर्कुटे खोलाले बगाएपछि युवक बेपत्ता भएका छन् ।

आमा-छोरा राति साढे १० बजे तिर घर बाहिर निस्केको बेला एक्कासी आएको बाढीले बगाएपछि सुनिता तामाङका छोरा आर्यान तामाङ बेपत्ता भएका हुन् ।

आमा सुनिता भने गम्भीर घाइते अवस्थामा उद्धार गरेर विराटनगर अस्पतालमा थप उपचारमा पठाइसकिएको प्रहरीले जनाएको छ । भने, आर्यानको खोजी कार्य जारी रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org