ताजा समाचार

ब्राउन सुगरसहित सेनाका मेजर पक्राउ

काठमाडाैं । नेपाली सेनाका मेजर अजित सिंह लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। उनलाई इटहरी-२ बाट शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनको साथबाट १.५ ग्राम ब्राउनसुगर बरामत गरिएको प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org