ताजा समाचार

प्रधानमन्त्री ओली भोली दिउसो स्वदेश आइपुग्ने

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार भोली मात्रै स्वदेश फर्किने भएका छन् ।

१८ साउनमा सिंगापुर उपचारका लागि गएका प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्केने कार्यतालिका थियो तर, उनको स्वास्थ्य परिक्षण रिपोर्ट आउन ढिला गरेकाले समय सरेको हो ।

उपचारमा समय लागेपछि उनी आज स्वदेश फर्कने कार्यक्रम थियो तर, विविध कारण बस उनी भोली १२ः३० मा मात्रै स्वदेश आइपुग्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org