ताजा समाचार

नेकपाका बैठकको अध्यक्षता प्रचण्डले गर्ने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पार्टीको बैठकको अध्यक्षता प्रचण्डले गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालय बैठकमा यो सहमति भएको हो ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली आज थाइ एयरमार्फत स्वास्थ्य उपचारार्थ सिंगापुर जाँदै छन् । उनी कम्तिमा ८/१० दिन उतै रहने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org