ताजा समाचार

जिल्ला अदालतको आदेशविरुद्ध महरा पुगे उच्च अदालत

काठमाडाैं । जिल्ला अदालतको आदेशविरुद्ध पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावेदन रिट दर्ता गरेका छन् ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनलाई काठमाडाैं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो । भने, उनी डिल्लीबजार कारागार चलान भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org