ताजा समाचार

कांग्रेसका पाैडेलभन्दा नेकपाकी विद्या दोब्बरले अगाडी

पोखरा । कास्की क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्ना निकटतम प्रतिद्वन्दीलाई दोब्बरले पछि पारेकी छन् ।

जारी मतगणनामा ११ हजार ८ सय ३६ मत ल्याएर भट्टराईले फराकिलो मतान्तरले अउ्रता लिएकी हुन् ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार खेमराज पाैडेलले अहिलेसम्म ५ हजार ८ सय ४६ मत प्राप्त गरेका छन् ।

कास्कीको मगणना कार्य जारी छ भने आजसाँझ सम्म मतपरिणाम आइसक्ने जनाइएको छ । भने अहिलेसम्म महानगरपालिकाका १७, २०, २१ र ३३ को मतगणना सकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org