ताजा समाचार

किंग्स लाउन्जामा ‘किंग्स ब्याण्ड’ का साथ नयाँ बर्ष

राजादेखि प्रजासम्मको रोजाईको केन्द्र "किंग्स लाउन्जा" मा नयाँ बर्ष

काठमाडाैं । काठमाडाैँ  दरवारमार्ग स्थित किङग्स लाउन्जमा अंग्रेजी नयाँ वर्षका अवसरमा आफ्नै होम ब्याण्ड ‘किंग्स  ब्याण्ड’ले  प्रस्तुती दिने  भएको छ ।

राजादेखी प्रजासम्म सबै बर्गको रोजाई केन्द्र ‘किङग्स लाउन्ज‘  अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा आफ्नै होम ब्याण्ड ‘किंग्स  ब्याण्ड’ को प्रस्तुति रहनेछ ।

किंस लाउन्जाका सञ्चालक कुमार गुरुङले नयाँ वर्षमा  व्यस्त शहरी जीवनलाई केहि समय आराम दिन र फ्रेस हुनका लागि यस्ता प्याकेजले राहत महशुस गरेको हामीलाई ग्राहकले भन्ने गर्नुभएको छ ।

हामी गुणस्तरिय सेवा प्रदान गर्न कुनै कसर बाँकी राख्दैनाैं । त्यहि भएर किंग्सलाई ग्राहकले रोज्ने गर्नुभएको छ । गुरुङले भने ।

लाउन्जमा आउने पाहुनालाई सांगीतिक मनोरञ्जनका साथै स्वेदेशी तथा विदेशी खाना सहज उपलब्ध हुनेछ ।

पूर्ण पारिवारिक वातावरणमा बसेर सांगीतिक कार्यक्रम तथा स्वेदेशी तथा विदेशी खानाको मज्जा लिन सकिने किङस् लाउन्जका सञ्चालक गुरुङले जानकारी दिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org