ताजा समाचार

विप्लव नेकपाका राैतहट जिल्ला सेक्रेटरीसहित दुई नेता पक्राउ

रौतहट । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राैतहट जिल्ला सेक्रेटरी सिर्जन शाही र जिल्ला सदस्य दुर्गा बल रहेका छन् ।

उनीहरूलाई चन्द्रपुर नगरपालिका–३, को इपिलघारीबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org