समाजसेवी दुई युवाले तिरिदिए गाँउकै बर्षभरीको विद्युत महसुल
रुकुम(पुर्व) । विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरसका कारण देश संकटमा रहेको बेला दुई समाजसेबी नेपाली युवाले नाैधारीखोला लघुजलविद्युतका उपभोकत्तालाई एक बर्षको विद्युत महसुल एकलाख अठ्त्तिस हजार सहयोग गरेका छन ।
रुकुम (पुर्व) सिस्ने गाँउपालीका वडां न ७ नाथिगाडमा रहेको नाैधारीखोला लघु जलविद्युत आयोजनाका ११५ घरधुरी उपभोक्ताको एक बर्षको विद्युत महसुल १ लाख अठ्तिस हजार दुई युवाले तिरिदिएका हुन ।
नाथिगाडमा स्थायी घरभई हाल अमेरिका अस्टिन टेक्सासमा बस्दै आएका समाजसेबी युवा प्रेम रावत र मोहोन केसीले २०७७ सालको महसुल तिरिदिएका हुन ।
रावतकी श्रीमती मना रावत र केसी आमा बालकुमारी केसीले नाैधारीखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष शशिधर बुढालाई बर्षभरीको महसुल अग्रिम बझाइदिएका हुन ।
समाजसेबी युवा रावतले भनेः यती बेला विश्व कोरोना (कोभिड-१९) को जोखिममा छ । नेपाल पनि यस महामारीले आक्रान्त छ । यो जोखिम परिस्थितिमा जोखिम न्युनिकरण गर्न नेपाल सरकारले लकडाउन घोषणा गरेको छ ।
विपन्न बर्ग र ज्याला मज्दुरी गरेर जिविकोपार्जन गर्ने बर्गका लागी यो हाम्रो सानो सहयोग गरेका छाै
Comments
अरु समाचार
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
बर्दियामा गैंडाको आक्रमणबाट एकजना मृत्यु
काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ। एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका...
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएका छन् । महरा बाहिरिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी गर्दैछ...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
लुम्बिनी सरकारबाट बाहिरियो उपेन्द्र नेतृत्वको जसपा
काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी आफ्नो मन्त्रीलाई बाहिरिन निर्देशन दिदैँ जसपाले...
-
माछा मार्ने क्रममा खोलाले बगाउँदा शिक्षकको मृत्यु
काठमाडौं । जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–९ का घर भइ कालिका माविमा...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...