ताजा समाचार

नेपालगञ्जमा एकै दिन भेटिए कोरोनाका २४ बिरामी, संक्रमितको संख्या ८४ पुग्यो

काठमाडौं । बाँकेको नेपालगञ्‍जमा आइतवार एकै दिन कोरोना भाइरसका २४ जना बिरामी भेटिएका छन्।

नेपालगञ्‍जमा आइतवार सुरुमा नौजन बिरामी भेटिएका थिए। त्यसपछि दोस्रो पटक ६ जना र तेस्रो पटक ९ जना गरेर २४ जना संक्रमित भेटिएका हुन्। भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप नौजनामा कोरोना पुष्टि भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org