ताजा समाचार

स्वास्थ्यमा ९० अर्ब ६९ करोड विनियोजन

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन गरेको छ ।

आर्थिक ०७७/७८ का बजेट प्रस्तुत गदै अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन गरिएको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org