ताजा समाचार

जन्मदिनको खर्च कटाएर विद्यालयलाई रु ५० हजार आर्थिक सहयोग

रुकुम (पुर्व)।  साैजन्य आधारभुत विद्यालय सिस्ने  गाउँपालीका वडा नं ३ पाङ्गालाई विद्यालयको भाैतिक पुर्बाधार विकासका लागी विष्णु खत्रीले    रु ५०१११ आर्थिक सहयोग गरेका छन ।

रुकुम पुर्व सिस्ने गाँउपालिका वडा नं ३ पाङ्गा स्थायी घर भइ हाल अमेरिका  रहेका विष्णु खत्रीले जन्मदिनको खर्च कटाएर विद्यालयको भाैतिक पुर्वाधार निर्माणका लागी अर्थििक सहयोग गरेका हुन ।

खत्री साैजन्य आधारभुत विद्यालयका पुर्व विद्यार्थीसमेत हुन ।
आफ्नो गाँउ समाजको आफैले पढेको विद्यालय पुर्वाधार विकासका लागी आफुले जन्मदिनको खर्च कटाएर सहयोग गरेको खड्काले बताए ।
साैजन्य आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लोकेन्द्र खड्काले भनेः हाम्रो विद्यालयका पुर्व विद्यार्थी खत्रीले विद्यालयको जग्गा खरिदको लागी गरेको सहयोगप्रती कृतज्ञता प्रकट गर्दछ। यसरी सबैले हातेमालो गरे पक्कै पनि हाम्रो विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ठूलो टेवा पुग्ने छ ।

यो पनि पढ्नुहोस् ।

साैजन्य आधारभुत विद्यालय पाङ्गालाई समाजसेवी युवा खड्काद्वारा पचास हजार आर्थिक सहयोग

साैजन्य आधारभुत विद्यालय पाङ्गालाई समाजसेवी युवाहरु गरे करिब ८५ हजार आर्थिक सहयोग

साैजन्य आधारभुत विद्यालय पाङ्गालाई पूर्वाधार विकासका लागी समाजसेबी युवा खड्का द्वारा ५१ हजार सहयोग

जन्मदिनको खर्च कटाएर विद्यालयलाई रु ५० हजार आर्थिक सहयोग

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org