ताजा समाचार

११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक १ बजे सर्‍यो

कामठाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक १ बजे सरेको छ ।

११ बजे बोलाइएको बैठक १ बजे सरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए । त्यसअघि पार्टीका शीर्ष नेताहरु अनौपचारिक छलफलमा रहने छन् ।

स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक लगातार स्थगित गरिँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org