ताजा समाचार

काठमाडौंमा सुन र पेस्तोल फालेर भाग्ने तीन जना नवलपरासीमा पक्राउ

काठमाडौं । काठमाडौंको कमलादीमा ५ सय ग्राम सुनसहित १५ किलो पहेँलाे धातु र २ पेस्तोल छाडेर भागेकामध्ये तीनजना पक्राउ परेका छन्।

तीनै जना पूर्वीनवलपरासीबाट पक्राउ परेका हुन्।

प्रहरी उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा बा ६च ५५१९ नम्बरको गाडीबाट सुन र पेस्तोल भएको झोला फाल्ने तीन जना छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org