ताजा समाचार

अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण पुष्टि भइको हो ।

घिमिरे आज बसेको संसदिय राज्यव्ववस्था समितीको बैठक अनुपस्थित थिए ।

प्रमुख आयुक्त घिमिरेको  भदाै १९  सेवाअवधी पुरा गरि घर फर्किदै छन ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यरत ठूलो संख्याका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org