ताजा समाचार

पूर्वराज्यमन्त्री खड्काविरुद्ध मृतकका परिवारले दिए किटानी जाहेरी

काठमाडौं । पूर्वमन्त्री दिपक खड्काको गाडीको ठक्करबाट मृत्यु भएकी अनुपा कार्की (पाण्डे)को परिवारले किटानी जाहेरी दिएको छ ।

महानगरीय प्रहरी वृत्त चक्रपथमा दिएको किटानी जाहेरीमा दोसी उपर कडा कारबाही गर्न माग गरिएको छ । मृतक अनुपाका पति विक्रम कार्कीले दिएको जाहेरीमा लासको पोष्टमार्टम गरी आफ्नो जिम्मा लगाउन माग गरिएको छ ।

यो पनि पढ्नुहोस् पूर्वराज्यमन्त्री खड्का सवार गाडीको ठक्करबाट मृत्यु भएको घटना गुपचुप

पूर्व खानेपानी राज्यमन्त्री खड्काको गाडीले अनुजालाई गत ७ गते त्रिभुवन शिक्षण अस्पताल अगाडी सड्क काट्न लाग्दा किचेको थियो । उनको त्यसैदिन दिउसो त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

किटानी जाहेरीः

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org