ताजा समाचार

काठमाडौंमा १००१ सहित उपत्यकामा ११७७ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा  १ हजार १७७ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ गरि १ हजार १७७ कोरोना संक्रमित थपिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org