हेमन्त कान्छाको ‘तिमीलाई सन्देश’ सार्वजनिक
काठमाडाैँ । हेमन्त कान्छा रसाईलीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।
दसैँ तिहारको पूर्व सन्ध्यामा सार्वजनिक गरिएको ‘तिमीलाई सन्देश’ बोलको गीतमा परदेशीको पीडा समेटिएको छ ।
सुनिल मास्केले संगीत दिएको उक्त गीतमा प्रदीप श्रेष्ठको सङ्गीत संयोजन रहेको छ । गीतकार ध्रुवप्रसाद अम्गाईले गीतको शब्द कोरेका हुन् ।
गायक हेमन्त कान्छासँगै रेनु पुन मगरको अभिनय रहेको भिडियोमा परदेश पुगेका युवा दसैँ तिहारमा घर आउन नपाउँदाको पीडालाई देखाइएको छ । आफ्नी श्रीमती र बुबाआमालाई पत्रमार्फत उसले पठाएको सन्देशलाई भिडियोमा प्रस्तुत गरिएको छ ।
निश्चल पौडेलले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् । भिडियोका निर्देशक युवराज वाइबा हुन् ।
भिडियोः
Comments
अरु समाचार
-
भक्तपुरको प्रसिद्ध बिस्केेेट जात्रा आजबाट शुरु
भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर ९ दिन...
-
सुरेश रमणको ‘बिर्सी सके हाँस्न पनि म’ सार्वजनिक (भिडियो)
काठमाडाैं । गायक सुरेश रमण अधिकारीको शब्द, संगित र स्वरमा 'बिर्सी सके हाँस्न पनि म' बोलको गीत सार्वजनिक गरेका छन्...
-
हिक्मत रावतको मार्मिक गीत ‘कर्मै हारेको’ सार्वजनिक (भिडियोसहित)
काठमाडाैँ । गायक तथा लेखक हिक्मत रावतको नयाँ गीत ‘कर्मै हारेको ’ सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ‘कर्मै...
-
गायिका तथा लेखक हुमागाईलाई `राष्ट्रिय समावेशी म्युजिक अवार्ड´
काठमाण्डौँ । गायिका तथा लेखक विमला हुमागाई `चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१´ प्रदान गरिएको छ । गायक तथा लेखक...
-
बिशाल तिमल्सिनाको “सानी” गजल भिडियो सार्वजनिक( भिडियोसहित)
काठमाडौँ । गजलमा केही फरक गर्ने प्रयास स्वरुप विशाल तिमल्सिनाले भिडियो गजल सार्वजनिक गरेका छन्। मंगलबार संवाद चौतारीमा आयोजित एक...
-
कुशल बेलबासेको लोकदोहोरी गीत ‘हातैका पौजाले…’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । गायक तथा गीतकार कुशल बेलबासेको लोकदोहोरी गीत 'हातैका पौजाले...' सार्वजनिक भएको छ । कुशल बेलबासे र गायिका शान्ती...
-
मिसेज व्यूटी क्वीन प्रतिष्पर्धामा सजिता रेग्मी
काठमाडाैं । 'लेट मि इन मिसेज व्यूटी क्वीन' सिजन ४ मा प्रतिष्पर्धीको रुपमा सजिता रेग्मी भाग लिएकी छन् । सिजन...
-
नारायणहिटी अगाडि महानगरको कन्सर्ट, सडक खाली गराइयो
काठमाडाैँ । दरबारमार्गस्थित नारायणहिटी संग्राहलय अगाडि बिहीबार भव्य कन्सर्टसहितको कार्यक्रम गर्न लागिएको छ । माघ २३ गते ओली समूहले नारायणहिटी...
-
हातमा साङ्लो बाँधेर प्रदर्शनमा उत्रिए स्रष्टाहरु
काठमाडौं । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा...