ताजा समाचार

दाङलाई राजधानी बनाउने प्रस्तावको विरोधमा सांसदको नाराबाजी, संसद बैठक स्थगित

काठमाडौं । दाङलाई राजधानी बनाउने विषयमा प्रमुख प्रतिपक्षी दललगायत अरू विपक्षी दलले विरोध जनाएपछि प्रस्तावित लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।                                                                         जनता समाजवादी पार्टीलगायत अरू विपक्षी दलहरू रोस्ट्रम अघिल्तिर नै आएर नाराबाजी गरेका थिए ।

प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै दाङ राजधानी बनाउने प्रस्तावको विपक्षमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडियाले सरकारले निरङ्कुशता लाद्‍न खोजेको बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org