ताजा समाचार

ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसियो

काठमाडौं । रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका ईश्वर पोखरेलको मन्त्रालय खोसिएको छ ।                             उनलाई उपप्रधानमन्त्री मात्रै राखिएको छ भने रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालेका छन् ।                   यसअघि पोखरेलले रक्षा मन्त्रालय सम्हाल्दै आएका थिए । बुधबार गरिएको हेरफेरमा पोखरेललाई विना बिभागीय मन्त्रीमा राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org