ताजा समाचार

नेकपाभित्रको विवादका ग्रे एरियालाई मेटाएर अवसरमा बदल्न सकिन्छः इश्वर पोखरेल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नेता इश्वर पोखरेलले पार्टीमा अहिले देखिएको विवादलाई अवसरका रुपमा बदल्न सकिने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले सो कुरा बताएका हुन्।

उनले विचार, संगठन र नेतृत्वका विषयमा देखिएको अन्योललाई मेटाएर स्पष्ट मार्गचित्र सहित अघि बढ्ने अवसरमा बदल्न सकिने बताए।

उनले लेखेका छन् ‘नेकपाभित्र अहिलेको देखिएका चुनौतीलाई यसबीच विचार, संगठन र नेतृत्वका विषयमा रहन गएका ग्रे एरियालाई मेटाएर सुस्पष्ट मार्गचित्र सहित अघि बढ्ने अवसरमा बदल्न सकिन्छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org