ताजा समाचार

नेकपा सचिवालय बैठक स्थगित, अर्को बैठक मंसिर २० गते बस्ने

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

२० मंसिर १ बजे बस्ने गरी सचिवालय बैठक स्थगित भएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org