ताजा समाचार

मन्त्रिपरिषद् बैठकअघि शितल निवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।

उनी केहीबेरअघि राष्ट्रपति निवास पुगेका हुन् ।

उनको सचिवालयले भने यस विषयमा केही पनि बताएको छैन । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् । मन्त्रिपरिषद् बैठकअघि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org