ताजा समाचार

ओली-प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

ओलीसँग छलफलका लागि प्रचण्ड साढे ३ बजे बालुवाटार पुगेका हुन् ।संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने ओलीको प्रतिबद्धता पछि संवैधानिक नियुक्तिहरुबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेको स्रोतको दावी छ ।

नियुक्तिमा अध्यक्ष प्रचण्डसँग परामर्श गर्ने सहमति हिजो बसेको नेकपा स्थायी कमिटी बैठकमा भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org