ताजा समाचार

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा शरद अधिकारी नियुक्त

काठमाडौं । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव शरद अधिकारी नियुक्त भएका छन ।

वन मन्त्रालयले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा अधिकारीलाई नियुक्ति गरेको हो ।

कोषमा सदस्य सचिव गोविन्द गजुरेलको कार्यकाल एक बर्षअघि सकिएको हो । त्यस पदमा एक बर्षपछी अधिकारीलाई नियुक्त भएका हुन ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org