ताजा समाचार

बालुवाटारमा मन्‍त्रिपरिषद्‌को आकस्मिक बैठक जारी

काठमाडौं । प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा मन्‍त्रिपरिषद्‌को आकस्मिक बैठक बसिरहेको छ ।

सरकारले हालै ल्याएको अध्यादेश औपचारिक रुपमा  फिर्ता नभएपछि उत्पन्‍न राजनीतिक तरंगका विषयमा छलफल हुनसक्ने स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org