ताजा समाचार

देउवाले बोलाए कांग्रेसकाे आकस्मिक पदाधिकारी बैठक

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसले पार्टीको आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछी कांगेस सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org