ताजा समाचार

संसद् विघटन र मध्यावधिको प्रावधान संविधानमा छैन : पुर्वसभामुख महरा

काठमाडाैँ । पूर्वसभामुख कृष्णबहादुर महराले संसद् विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस संविधानभन्दा बाहिर रहेको बताएका छन्।

आइतबार मन्त्रपरिषद् बैठकले राष्ट्रपति समक्ष संसद् विघटनको सिफारिस गरेपछि प्रतिकृया दिँदै पूर्वसभामुख महराले संसद् विघटन र मध्यावधिको प्रावधान संविधानमा नरहेको स्पष्ट पारे।

महराले भने, ‛प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस नगरी संसद्मै सबै कुराको सामना गर्नुभएको भए राम्रो हुने थियो।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org