ताजा समाचार

विप्लव नेकपाका विद्यार्थी नेता उषाकिरण पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलाबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाका विद्यार्थी  नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सो समूहका विद्यार्थी नेता उषाकिरण छन् । माइतीघरमा सरकार विरोधी प्रर्दशनका क्रममा उनलाई पक्राउ गरिएको हो ।

उनी अखिल क्रान्तिकारीको त्रिचन्द्र कलेज एकाइ अध्यक्ष थिए । अहिले माइतीघरमा विवेकशील साझालगायत दलहरुले प्रदर्शन गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org