ताजा समाचार

प्रचण्ड–नेपाल समूहको भेला बानेश्वरमा सुरू, वामदेव र बादल आएनन्

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निवर्तमान सांसदहरुको भेला सुरु गरेका छन् ।

संसद् भवन बानेश्वरमा भेला भर्खरै सुरु भएको हो । भेलामा नेकपाका नेताहरु वामदेव गौतम, रामबहादुर थापालगायतका नेता अनुपस्थित छन् भने पम्फा भुसालले भने आज आफू आउन नभ्याएको खबर पठाएकी छन् । भेलाको सञ्चालन नेता देव गुरुङले गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org