ताजा समाचार

प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नकेपा) प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकमा १७४ मध्ये ९३ सांसदको सहभागिता रहेको छ ।

बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा सो संख्यामा सांसदहरु उपस्थित भएका हुन् ।
आजको बैठकले प्रचण्डलाई दलको नेता चयन गर्ने तयारी गरिएको छ । यसअघि एकीकृत नेकपाको दलको नेता केपी शर्मा ओली थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org