ताजा समाचार

प्रचण्ड-नेपाल समूहले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहबाट सुरेन्द्र पाण्डे महासचिव बन्‍ने भएका छन् ।

अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललगायतको अनौपचारिक  छलफलले पाण्डेलाई पार्टीको महासचिव बनाउने तयारी गरेको हो । यसैबीच साढे ११ बजे बोलाइएको केन्द्रीय कमिटी बैठक दिउसो १ बजेका लागि सारिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org