ताजा समाचार

ओलीले कुरा मिठो गरेर भित्र छुरा रोप्दा रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली कुरामात्रै मिठो गरेर भित्रभित्रै छुरा रोप्ने प्रवृतिको भएको बताएका छन् ।

केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले बादलले आफ्नो समूहमै फर्किने विश्वास व्यक्त गरे ।  प्रचण्डले भने,“म भ्रष्टाचार पनि गर्दिन, गर्न पनि दिन्न भन्ने । भित्रभित्रै भष्टाचारीको संरक्षण गर्ने ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org