ताजा समाचार

काठमाडौंमा बिहान हुस्सु, दिउसो तुवाँलो–देशैभरको मौसममा बदली

काठमाडौं । काठमाडौंसहित देशैभरको मौसममा बदली आएको छ । पश्चिमी वायुका कारण देशैभर मौसममा बदली आएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

उनका अनुसार काठमाडौंमा बिहानीपख हुस्सु र कुहिरो देखिएको त भने दिउसो तुवाँलो रहेको छ ।

यो भोलिसम्मै कायम रहने विभागको अनुमान छ । सोमबार काठमाडौंमा बढीमा तीन किलोमिटर भिजिबिलिटी थियो भने आज पनि त्यस्तै रहन सक्ने विभागको अनुमान छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org