ताजा समाचार

ट्रम्प समर्थकले फैलाएको वासिङ्टन हिंसामा मर्नेको संख्या चार पुग्यो

एजेन्सि । वासिंटन डीसी प्रहरीका अनुसार क्यापिटल भवनमा जबरजस्ती प्रवेश गर्दै गर्दा भएको झडपमा चारजना मारिएका छन् ।

यसअघि एक महिलाको गोली लागेर मृत्यु भएको बताइएको थियो । बाँकी तीनजना मेडिकल इमरजेन्सीका परिणाम स्वरुप मृत घोषित भएको बताइएको छ । अहिलेसम्म घटनामा संलग्‍न ५२ जना पक्राउ परेका छन् । तीमध्ये ४७ जनाले कर्फ्यु उल्लंघन गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org