ताजा समाचार

राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री ओलीले ‘विशेष सम्बोधन’ गर्दै

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभागृहमा ‘विशेष सम्बोधन’ गर्ने भएका छन्।

प्रधानमन्त्रीका  प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार अहिले बिहान ११ बजे आयोजना गरिने नेपाल प्रेस संगठनको भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org