ताजा समाचार

ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निश्कासन गरेको छ ।                      स्थायी कमिटीको आइतबार बसेको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org