ताजा समाचार

उप-प्रधानमन्त्री पोखरेल चढेको गाडी नुवाकोटमा तोडफोड

काठमाडाैँ ।  नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडी नुवाकोटमा तोडफोड भएको छ ।

प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको गाडी तोडफोड गरेका हुन् ।

कार्यक्रममा सहभागी  हुने क्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो ।

गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा  दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org