ताजा समाचार

नख्खु जेलमा पुगेर खानेपानीमन्त्रीले भेटे विप्लवका नेता

काठमाडौं । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई भेटेका छन् ।

सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा मंगलबार विहान नख्खु पुगेका थिए ।

२०७५ चैत ९ मा काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली नख्खु जेलमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org