ताजा समाचार

नारायणहिटी दरबारअगाडि नेकपा ओली समूहको जनसभा (फोटोफिचर)

काठमाडाैँ ।  प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाले शुक्रबार नारायणहिटी दरबारअगाडि जनप्रदर्शन र जनसभा सुरु गरेको छ ।

सभामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापालगायत शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org