ताजा समाचार

प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको बृहत जनसभा (हेर्नुहोस १० फोटोफिचर)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले आज राजधानीको दरबारमार्गमा बृहत जनसभा सम्पन्‍न गरेको छ।

हजारौं जनसभागितामा सम्पन्‍न जनसभालाई प्रधानमन्त्री ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गरेका छन्।

नारायणहिटी दरबारअगाडि आयोजित बृहत जनसभाका तस्बिरहरूः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org