ताजा समाचार

गणतन्त्रलाई नेकपाले गाईजात्रा बनाएको कमल थापाको आरोप

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने, धम्क्याउने काम गरेर गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका हुन् ।

प्रधानमन्त्रीले शनिबार विराटनगरबाट आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने चेतावनी दिनु, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध गर्नु र सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्याधीशविरुद्ध मुद्दा हाल्ने काम गर्नु गणतान्त्रिक देशमा गाइजात्रा भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org