ताजा समाचार

प्रचण्ड-माधव नेकपाले ६८ जिल्लाको नेतृत्व टुङ्गो लगायो (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ।

प्रचण्ड-माधव पक्षले भागवण्डाका आधारमा जिल्ला नेतृत्व टुंगाएकाे हाे।  भागवण्डा अनुसार ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ। ३३ जिल्लामा पूर्व एमाले पक्षधरले नेतृत्व पाएको छ। इन्चार्ज,सहइन्चार्ज,अध्यक्ष र सचिव हुने गरी पदाधिकारी हुने भएका छन्।

गण्डकी र लुम्बिनीका केही जिल्ला, चार महानगर र विशेष जिल्ला कमिटीको नेतृत्वको टुंगिएको छैन। उपत्यकामा भक्तपुरको नेतृत्व टुंगिन सकेको छैन।
टुंगिएका स्थानको नामावलीः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org