ताजा समाचार

प्रचण्ड-नेपाल पक्षले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले संसदीय दलको बैठक बोलाएको छ ।

सर्वोच्चले संसद विघटनलाई बदर गरेपछि आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको एताबाट हटाइसकेको प्रचण्ड-नेपाल पक्षले उनलाई साधारण सदस्य समेत नरहनेगरि समेत कारबाही गरिसकेको छ । भने, प्रचण्डलाई उक्त पक्षले दलको नेता समेत चयन गरिसकेको छ ।

बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org