ताजा समाचार

पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा भर्खरै सुरु भएको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदम बदर गरेपछि आगामी रणनीति बनाउन बैठक बसेको हो ।

आजै ओली समूहको स्थायी कमिटी बैठक बसेको थियो । उक्त समूहले आजै अपराह्न ४ बजे सांसदहरुसँग छलफल पनि गर्दै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org