ताजा समाचार

पेरिसडाँडामा नेकपा र जसपाबीच छलफल

काठमाडाैँ ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले जनता समाजवादी पार्टीका नेताहरूसँग छलफल गरिरहेका छन्।

नेकपा पार्टी कार्यालय पेरिसडाँडामा जारी भेटवार्तामा नेकपाका दुवै अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल छन्। छलफलमा जनता समाजववादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायतका नेता सहभागी छन्।

दुई पार्टीबीच सहकार्य गर्ने विषयमा छलफल भइरहेको नेकपाका एक नेताले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org