ताजा समाचार

कुशल बेलबासेको लोकदोहोरी गीत ‘हातैका पौजाले…’  सार्वजनिक (भिडियोसहित)

काठमाडौँ ।   गायक तथा गीतकार कुशल बेलबासेको लोकदोहोरी गीत ‘हातैका पौजाले…’  सार्वजनिक भएको छ ।

कुशल बेलबासे र गायिका शान्ती श्रि परियारको स्वरमा रहेको गीत ‘हातैका पौजाले…’ नवराज पन्त नामक युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गीतमा लय, शब्द कुशल बेलवासेकै रहेको छ । भिडियोमा पछिलो समयका ब्यापक चर्चामा रहेका मोडल ओवी राईमाझी र अञ्जली अधिकारीको दर्दनाक अभिनय देख्न सकिन्छ ।

प्रकाश भट्टको निर्देशनमा तयार पारिएको भिडिओको नबराज उप्रेतीले छायांकन गरेका हुन् ।

छोटो समयमा नै सबैको मन मुटुमा बस्न सफल उक्त भिडियोको सम्पादन बिष्णु शर्माले गरेका हुन ।

भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org