ताजा समाचार

देशको निर्णयको अधिकार जनतालाई दिनुपर्छः विप्लव

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी विप्लवका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशका सबै निर्णयहरुको अधिकार जनतालाई दिनुपर्ने बताएका छन्।

उनले राज्य पक्ष र आफ्नो पक्षबीच भएको सहमति हस्ताक्षरपश्चात बोल्दै देशका अधिकांश समस्याहरुबाट मुक्ति पाउन जनताले एकपटक निर्णयको अधिकार पाउनुपर्ने बताए।

उनले भने- अहिलेका सबै समस्याको समाधानका निम्ति नेपाली जनतालाई निर्णयको अधिकार दिनुपर्छ।

राज्य र विप्लव पक्षबीच भएको तीनबुँदे सहमतिअनुसार राज्य पक्ष र विप्लव पक्षबीच शुक्रबार हस्ताक्षर भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org